Loading...
You are here:  Home  >  अन्तर्राष्ट्रिय  >  Current Article

भारतको बिहारमा बुबा-आमालाई हेरचाह नगर्ने छोरा-छोरीलाई जेल हाल्ने कानुन

२९ जेठ,   खबरमञ्च,   at 12:07 PM

By   /  June 12, 2019  /  Comments Off on भारतको बिहारमा बुबा-आमालाई हेरचाह नगर्ने छोरा-छोरीलाई जेल हाल्ने कानुन

    Print       Email

एजेन्सी । भारतको बिहार सरकारले आफ्नो बुबा-आमालाई हेरचाह नगर्ने छोरा-छोरीलाई जेल हाल्ने कानुन बनाएको छ ।

सन्तानबाट बुबा-आमाको रेखदेख गर्नेक्रम घट्दै गएको र पाको भएको समयमा बेसहरा हुनेक्रम बढेकाले यसको नियन्त्रण गर्ने उदेश्यका साथ यस्तो कानुन ल्याईएको हो ।

मंगलबार बसेको मन्त्रीपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । मंगलबार मूख्यमन्त्री नितिश कुमारको अध्यक्षतामा बसेको मन्त्रीपरिषद्को बैठकले यसका साथै अन्य १७ एजेन्डालाई स्विकृति गरेको पनि बताईएको छ ।

यससँगै बिहार सरकारले मूख्यमन्त्री वृद्धा पेन्सन योजनालाई ‘राइट टु सर्विस एक्ट’मा सामेल गर्ने निर्णय गरेको छ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

ब्रा नलगाउने अभियान चलाएकी दक्षिण कोरियाकी प्रसिद्ध पप गायिका मृत फेला

Read More →