Loading...
You are here:  Home  >  समाज  >  Current Article

भाक्काको स्वादमा भक्का दिवस (तस्वीरहरु)

२९ पुस,   बुद्ध तामाङ,   at 11:27 AM

By   /  January 14, 2020  /  Comments Off on भाक्काको स्वादमा भक्का दिवस (तस्वीरहरु)

    Print       Email

विर्तामोड ।  पूर्वी नेपालका राजवंशी समुदायले मंगलबार ‘राष्ट्रिय भाक्का दिवस’ मनाएका छन्।

कोचिला गाभुर फ्रन्ट केन्द्रीय समितिको आयोजनामा झापाको बिर्तामोडमा ‘राष्ट्रिय भाक्का दिवस’ मनाइएको हो। उक्त कार्यक्रममा विविध सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो।

बिर्तामोडको वान स्टप मल अगाडि भएको थियो।

भाक्का कोच राजवंशी समुदायले चिसो (हिउदे) मौसममा खाने प्रमुख परिकार मानिन्छ।

राजवंशी जातिमा मात्र सीमित रहेको भाक्का खाने चलन सबै जातजातिबीच लोकप्रिय बनेपछि यसलाई प्रवद्र्धनात्मक कार्यक्रमसहित भाक्का दिवस मनाउन थालिएको कोचिला ग्राभुर फ्रन्टका अध्यक्ष अभय राजवंशीले बताए।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

आस्था राउत प्रकरणः प्रहरी जवानलाई पनि जवाफदेही बनाउनु पर्छ

Read More →