Loading...
You are here:  Home  >  समाज  >  Current Article

भद्रपुरमा पोखरीमा डुबेर बालकको मृत्यु

२६ साउन,   खबरमञ्च,   at 2:04 PM

By   /  August 11, 2019  /  Comments Off on भद्रपुरमा पोखरीमा डुबेर बालकको मृत्यु

    Print       Email

भद्रपुर । झापाको भद्रपुर नगरपालिका-१० का बासुदेव जोगीको १२ बर्षीय छोरा सुमन जोगीको पोखरीमा डुबेर मृत्यु भएको छ ।

घरबाट दिउँसो १ बजे नै हिडेका बालक बेलुका सम्म पनी घर फर्केर नआएपछी खोजतलास गर्ने क्रममा राती साँढे ८ बजे बिष्णु कन्ट्रक्सनको माछा पोखरीमा मृत अवस्थामा फेला परेका थिए ।

घटनाको जानकारी पाए लगत्तै जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले शवको उद्धार गरी कानूनी प्रकृया पश्चात शव परिक्षणको लागि मेची अञ्चल अस्पताल पठाएको छ भने अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

अब घरेलु कामदारले विदामा घर आएर नेपालीबाटाे हुँदै जान पाउने, पुन: श्रम स्वीकृतिकाे बाटाे खाेलियाे

Read More →