Loading...
You are here:  Home  >  कला / साहित्य  >  Current Article

बर्षा र सन्जोगले गरे इन्गेजमेन्ट, भ्यालेनटाइन डे मा बिवाह

२९ माघ,   खबरमञ्च,   at 1:14 PM

By   /  February 12, 2019  /  Comments Off on बर्षा र सन्जोगले गरे इन्गेजमेन्ट, भ्यालेनटाइन डे मा बिवाह

    Print       Email

काठमाडौँ : नायिका बर्षा राउत र नायक सन्जोग कोइरालाले इन्गेजमेन्ट गरेका छन् ।  फागुन २ गते प्रणय दिवसका दिन बिहे गर्ने निधो गरेका उनीहरुबीच सोमबार साँझ एक कार्यक्रमबीच इनगेजमेन्ट भएको हो ।

बर्षासँग इन्गेजमेन्ट भएको जानकारी सन्जोगले सामाजिक सञ्जालमार्फत् दिएका छन् ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

काँकडभिट्टामा ‘कला साहित्य उत्सव–२०७५’ शुरु

Read More →