Loading...
You are here:  Home  >  छापामा  >  Current Article

बम्जनका दुई अनुयायी प्रहरी नियन्त्रणमा

२७ पुस,   खबरमञ्च,   at 7:47 AM

By   /  January 11, 2019  /  Comments Off on बम्जनका दुई अनुयायी प्रहरी नियन्त्रणमा

    Print       Email

काठमाडौं । रामबहादुर बम्जनको सिन्धुपाल्चोकस्थित आश्रमबाट सोधपुछका लागि प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । बम्जन आश्रमबाट बेपत्ता भएका र बलात्कारसमेत आरोप लगार्ई उजुरी परेपछि सिन्धुपाल्चोक बाडेगाउँ आश्रममा सिल गरी छानबिनपश्चात प्रहरी टोली सिन्धुली आइपुगेको थिए ।

प्रहरी नायव उपरीक्षक विमल कर्णेल नेतृत्वको टोलीले अनुसन्धानका लागि सिन्धुली प्रहरीका सहायतमा आश्रमका महात्मा गुरु भनिने मकवानपुरका इन्द्रबहादु्र स्याङ्तान र सर्लाहीका गोपाल योञ्जनलाई बिहीबार नियन्त्रण लिएको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

७३ हजार कर्मचारीले रोजे समायोजन

Read More →