Loading...
You are here:  Home  >  प्रदेश समाचार  >  Current Article

बकर इदको अवसरमा प्रदेश २ मा सोमबार सार्वजनिक विदा

२६ साउन,   खबरमञ्च,   at 1:31 PM

By   /  August 11, 2019  /  Comments Off on बकर इदको अवसरमा प्रदेश २ मा सोमबार सार्वजनिक विदा

    Print       Email

पर्सा । बकर इदको अवसरमा प्रदेश २ सरकारले सोमबार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

मुख्यमन्त्री लालबाबु राउतले साउन २७ गते सोमबार सार्वजनिक विदाको जानकारी दिँदै सबैमा शुभकामना सन्देश पनि दिएका छन् ।

शुभकामना सन्देशमा उनले इद पर्वले प्रदेश २ का साथै मुलुकमै भाइचारा, सुख र शान्तिको अभिवृद्धि होस् भनी कामना गरेका छन् ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

सातैै प्रदेशमा नयाँ प्रदेश प्रमुख, यी हुन् राष्ट्रपतिले नियुक्त गरेका प्रदेश प्रमुख

Read More →