Loading...
You are here:  Home  >  अन्तर्राष्ट्रिय  >  Current Article

फ्रान्सको राजधानी प्यारिसस्थित बेकरी पसलमा भएको विस्फोटमा चारजनाको मृत्यु

२८ पुस,   खबरमञ्च,   at 8:07 PM

By   /  January 12, 2019  /  Comments Off on फ्रान्सको राजधानी प्यारिसस्थित बेकरी पसलमा भएको विस्फोटमा चारजनाको मृत्यु

    Print       Email

काठमाडौं । फ्रान्सको राजधानी प्यारिसस्थित एउटा बेकरी पसलमा शनिबार भएको विस्फोटमा चारजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा दुईजना अग्निनियन्त्रकसमेत छन् । कम्तीमा २० जना घाइते भएका छन् ।

विस्फोटबाट पसलनजिकका भवन र सवारी–साधन ध्वस्त भएको अधिकारीहरुले जनाएका छन् ।

ग्यास लिक भएर विस्फोट भएको प्रारम्भिक अनुमान गरिएको छ ।

प्यारिसमा सरकारविरोधी प्रदर्शन जारी रहेपनि विस्फोटमा उनीहरुको संलग्नता भने नभएको विश्वास गरिएको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

धेरै लिची खाएका कारण ४७ जना बालबालिकाको मृत्यु

Read More →