Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

फुट्यो विवेकशील साझा पार्टी

२७ पुस,   खबरमञ्च,   at 5:24 PM

By   /  January 11, 2019  /  Comments Off on फुट्यो विवेकशील साझा पार्टी

    Print       Email

 

काठमाडौं । विगत केही दिनदेखि खटपटमा रहेको विवेकशील साझा पार्टी अन्ततः दुई चिरा भएको छ।

एक जना संयोजक उज्ज्वल थापाले केही दिनअघि पार्टी रणनीतिको समीक्षाका लागि १८ बुँदै प्रतिवेदन बुझाएका थिए।

पार्टीका ३५ मध्ये १६ केन्द्रीय सदस्यले नयाँ पार्टी दर्ता गर्न निर्वाचन आयोगमा निवेदन दिएको बताइएको छ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

राप्रपाकाे मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा, थापाकाे संयाेजकत्वमा बन्याे मूल आयाेजक समिति

Read More →