Loading...
You are here:  Home  >  खेलकुद  >  Current Article

फाल्गुनन्द गोल्डकपः झापा ११ फाइनलमा प्रवेश, कर्ण लिम्बुको गोल निर्णायक

२७ पुस,   खबरमञ्च,   at 5:46 PM

By   /  January 11, 2019  /  Comments Off on फाल्गुनन्द गोल्डकपः झापा ११ फाइनलमा प्रवेश, कर्ण लिम्बुको गोल निर्णायक

    Print       Email

पाँचथर । झापा–११ पाँचथरको फिदिममा जारी १०औं अन्तर्राष्ट्रिय आमन्त्रण फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा सरस्वती युथ क्लबलाई १–० ले पराजित गर्दै झापा उपाधिनजिक पुगेको हो ।

झापाको जितमा कप्तान कर्ण लिम्बूले खेलको ५३औं मिनेटमा गरेको एकमात्र गोल नै निर्णायक बन्यो ।

खेलमा उत्कृष्ट प्रदर्शन गरेका झापाका दिलेन लोक्ताम ‘म्यान अफ दी म्याच’ घोषित भए ।

प्रतियोगिताअन्तर्गत् शनिबार हुने दोस्रो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लब र रोयल एफसी दार्जिलिङ भिड्नेछन् ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

साफ च्याम्पियनसिप महिला फुटबल प्रतियोगितामा भारत फेरि बाधक, नेपाल उपविजेता

Read More →