Loading...
You are here:  Home  >  कला / साहित्य  >  Current Article

प्रितम आचार्य इटहरी उपमहानगरपालिकाको बाल सद्भावनादूत नियुक्त

२८ जेठ,   खबरमञ्च,   at 3:43 PM

By   /  June 11, 2019  /  Comments Off on प्रितम आचार्य इटहरी उपमहानगरपालिकाको बाल सद्भावनादूत नियुक्त

    Print       Email

सुनसरी । भारतीय ‘रियालिटी शो सारेगमप लिटिल च्याम्प’मा तेस्रो स्थान प्राप्त गरेका नेपाली बालगायक प्रितम आचार्य इटहरी उपमहानगरपालिकाको बाल सद्भावनादूत नियुक्त भएका छन् ।

सोमबार गृहनगर इटहरी आइपुगेका उनलाई मंगलबार उपमहानगरपालिकाले एक कार्यक्रमको आयोजना गरी बाल सद्भावनादूत नियुक्त गरेको घोषणा गरेको हो ।

गायनको माध्यमबाट विदेशी भूमिमा पनि नेपालको नाम राख्न महत्वपूर्ण योगदान पुर्‍याएकाले उनलाई बाल सद्भावनादूत नियुक्त गरिएको उपमहानगरकी उपमेयर लक्ष्मी गौतमले बताइन् ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

मानव अधिकार आयोग र निर्वाचन आयोगले राष्ट्रपतिसमक्ष पेश गरे वार्षिक प्रतिवेदन

Read More →