Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

प्रस्तावित तीनजना न्यायाधीशको संसदीय सुनुवाइ सकियो

५ बैशाख,   खबरमञ्च,   at 4:58 PM

By   /  April 18, 2019  /  Comments Off on प्रस्तावित तीनजना न्यायाधीशको संसदीय सुनुवाइ सकियो

    Print       Email

काठमाडौं । सर्वोच्च अदालतका लागि प्रस्तावित पाँचजना न्यायाधीशमध्‍ये तीन जनाको संसदीय सुनुवाइ सकिएको छ।

संसदीय सुनुवाई विशेष समितिले न्याय परिषदबाट सिफारिस भएका पाँचै न्यायाधीशमध्‍ये प्रकाश ढुंगाना, सुस्मालता माथेमा, कुमार रेग्मीको सुनुवाइ सकिएको छ भने बाँकी दुइ जना न्‍यायाधीशको सुनुवाइ जारी छ। तीमध्‍ये न्‍यायाधीशमा सिफारिस हरि फुयाँलको संसदीय सुनुवाइ जारी छ भने मनोजराज शर्माको संसदीय सुनुवाइ बाँकी छ।

सुनुवाई समितिमा पाँचवटा उजुरी परेको थियो। जसमा उजुरीकर्ता वरिष्ठ अधिवक्ता शम्भु थापासहितले उजुरी गरेका थिए। समितिले उजुरीकर्ताहरुलाई बिहान ११ बजे बोलाएर छलफल गरेको थियो।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

पक्राउ परेका विप्लव समूहका तीन कार्यकर्ता सार्वजनिक, प्रहरी भन्छ-दशैं अघि अर्को दुर्घटना हुन सक्थ्यो

Read More →