Loading...
You are here:  Home  >  कला / साहित्य  >  Current Article

‘प्रसाद’को ट्रेलर सार्वजनिक (हेर्नुहाेस् भिडियाे)

2018/11/03,   खबरमञ्च,   at 1:29 PM

By   /  November 3, 2018  /  Comments Off on ‘प्रसाद’को ट्रेलर सार्वजनिक (हेर्नुहाेस् भिडियाे)

    Print       Email

काठमाडौँ । चलचित्र प्रसादकाे ट्रेलर सार्वजनिक भएकाे छ ।  सन्तान नहुँदा परिवारमा निम्तिएकाे द्वन्द्धकाे कथा बोकेको चलचित्र प्रसाद  मंसिर २१ बाट प्रदर्शनमा आउँदैछ।

सुरज थापा प्रडक्सनको ब्यानरमा बनेको चलचित्रमा विपिन कार्की, नम्रता श्रेष्ठ र निश्चल बस्नेतको मुख्य अभिनय रहेको छ।  चलचित्रलाई दिने रावतले निर्देशन गरेका छन् भने सुभाष थापाले निर्माण गरेका छन्।

 

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

चलचित्र ‘जात्रै जात्रा’को टिजर सार्वजनिक

Read More →