Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

प्रमुख निर्वाचन आयुक्तमा थपलियाको नाम अनुमोदित

४ वैशाख,   खबरमञ्च,   at 5:47 PM

By   /  April 17, 2019  /  Comments Off on प्रमुख निर्वाचन आयुक्तमा थपलियाको नाम अनुमोदित

    Print       Email

काठमाडौं ।  संसदीय सुनुवाइ समितिले प्रमुख निर्वाचन आयुक्तमा सिफारिस दिनेशकुमार थपलियालाई अनुमोदित गरेको छ।

संसदीय सुनुवाइ समितिको बुधबारको बैठकले प्रमुख निर्वाचन आयुक्तमा थपलियाको नाम सर्वसम्मतिले अनुमोदित गरेको समितिका सभापति लक्ष्मणलाल कर्णले जानरारी दिए।

समितिमा थपलियाविरुद्ध परेका ६ उजुरीमाथि र उनका अनुभव र कार्ययोजनाबारे छलफल भएको थियो।

त्यस्तै, राष्ट्रिय समावेशी आयोगको सदस्यमा सिफारिस विष्णुमाया ओझाको नाम पनि समितिले अनुमोदन गरेको छ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

कसरी टुंगियो नेकपाको एकता प्रक्रिया ?

Read More →