Loading...
You are here:  Home  >  कला / साहित्य  >  Current Article

प्रनेशलाई साधारण तारेखमा रिहा गर्न अदालतको आदेश

१ असार,   खबरमञ्च,   at 5:31 PM

By   /  June 16, 2019  /  Comments Off on प्रनेशलाई साधारण तारेखमा रिहा गर्न अदालतको आदेश

    Print       Email

काठमाडौ ।  चलचित्र समीक्षाको विषयलाई लिएर ‘साइबर क्राइम’ अभियोगमा थुनामा रहेका प्रनेश गौतम रिहा भएका छन्।

जिल्ला अदालत काठमाडौंको आदेशमा आइतवार गौतमलाई साधारण तारेखमा रिहा गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होविन्द्र बोगटीले जानकारी दिए। महानगरीय अपराध महाशाखाको टोलीले जेठ २७ गते गौतमलाई नियन्त्रणमा लिएको थियो।

चलचित्र ‘वीर बिक्रम २’को भिडियो समीक्षा गरेका प्रनेशलाई निर्देशक मिलन चाम्सको उजुरीका आधारमा प्रहरीले पक्राउ गरेको थियो।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

वरिष्ठ निर्देशक किशोर रानाको निधन

Read More →