Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

प्रधानमन्त्रीले नयाँ वर्षको अवसरमा देशबासीको नाममा सम्बोधन गर्ने

३० चैत,   खबरमञ्च,   at 9:51 PM

By   /  April 13, 2019  /  Comments Off on प्रधानमन्त्रीले नयाँ वर्षको अवसरमा देशबासीको नाममा सम्बोधन गर्ने

    Print       Email

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्षको दिन देशबासीको नाममा सम्बोधन गर्ने भएका छन् । आइतबार बिहान ७ बजे ओलीले प्रधानमन्त्री निवास बालुवाटारबाट राष्ट्रका नाममा सम्बोधन गर्नेछन् ।

नव वर्ष २०७६ सालका अवसरमा प्रधानमन्त्री ओलीले सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि शुभकामनासहित राष्ट्रका नाममा सम्बोधन गर्ने प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

नेपालजस्तो राष्ट्रको विकासका लागि कनेक्टिभिटी सर्वाधिक महत्वपूर्णः राष्ट्रपति भण्डारी

Read More →