Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

प्रधानमन्त्री ओलीलाई डिस्चार्ज दिँदैछौंः ग्रान्डी अस्पताल

१४ कात्तिक,   खबरमञ्च,   at 6:03 PM

By   /  October 31, 2019  /  Comments Off on प्रधानमन्त्री ओलीलाई डिस्चार्ज दिँदैछौंः ग्रान्डी अस्पताल

    Print       Email

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिहीबार नै डिस्चार्ज गरिने ग्राण्डी अस्पतालले जनाएको छ । उनी बुधबार अस्पताल भर्ना भएका थिए ।

उनको दुई पटक डायलासिस गरिएको छ । अस्पतालका मेडिकल डाइरेक्टर चक्रराज पाण्डे र नोफ्रोलोजी विभागका अध्यक्ष डा. दिव्यासिंह शाहले प्रेस नोट जारी गर्दै प्रधानमन्त्रीको अवस्था सामान्य रहेको बताए।

फेरि डायलासिस गर्नुपर्ने नपर्नेबारे रगतको रिपोर्ट आएपछि चिकित्कसहरुले निर्णय गर्ने मेडिकल डाइरेक्टर पाण्डेले पत्रकार सम्मेलनमा बताए।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

निजामति कर्मचारीले अब आफै थाहा पाउनेछन् आफ्नाे सरुवा हुने ठाउँ

Read More →