Loading...
You are here:  Home  >  स्वास्थ्य  >  Current Article

प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज

२२ फागुन,   खबरमञ्च,   at 10:07 PM

By   /  March 6, 2019  /  Comments Off on प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज

    Print       Email

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज भएका छन्। स्वास्थ्य परीक्षणमा सबै रिपोर्ट सामान्य आएपछि डिस्चार्ज गरिएको हो।

नियमित स्वास्थ्य परीक्षणका लागि त्रिवि शिक्षण परिसरमा रहेको मनमोहन कार्डियोथाेरासिस तथा भास्कुलर सेन्टरको सिसियू कक्षमा भर्ना भएका प्रधानमन्त्री ओली करिब १० घन्टा अस्पताल बसेपछि डिस्चार्ज भएका हुन्।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

भारत निर्वाचन: नरेन्द्र मोदी नेतृत्वको भाजपा विजयी

Read More →