Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

प्रधानमन्त्री ओलीद्वारा भुटानका प्रधानमन्त्रीलाई शुभकामना

२१ कात्तिक,   खबरमञ्च,   at 4:22 PM

By   /  November 7, 2018  /  Comments Off on प्रधानमन्त्री ओलीद्वारा भुटानका प्रधानमन्त्रीलाई शुभकामना

    Print       Email

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले डा. लोते छिरिङलाई उनले भुटानको प्रधानमन्त्रीको उच्च पद सम्हालेकामा शुभकामना व्यक्त गरेका छन् ।

परराष्ट्र मन्त्रालयद्वारा बुधबार प्रकाशित विज्ञप्तिअनुसार प्रधानमन्त्री ओलीले बुधबार पठाएको सन्देशमा प्रधानमन्त्री छिरिङको सफल कार्यकालको कामना पनि गरेका छन् ।

प्रधानमन्त्री ओलीले दुई देशबीचको सम्बन्ध अझ बढी मजबुत् बनाउन निकटमा रहेर कार्य गर्ने तथा क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मन्चहरुमा साझा सवाललाई अघि बढाउने चाहना पनि व्यक्त गरेका छन् ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

संविधानको भावनानुसार प्रवासमा रहेका नेपालीको मताधिकार सुरक्षित हुनुपर्छः कमल थापा

Read More →