Loading...
You are here:  Home  >  कला / साहित्य  >  Current Article

प्रधानमन्त्रीले दिए राष्ट्रकविलाई जन्मदिनको शुभकामना

७ असाेज,   खबरमञ्च,   at 11:22 AM

By   /  September 24, 2019  /  Comments Off on प्रधानमन्त्रीले दिए राष्ट्रकविलाई जन्मदिनको शुभकामना

    Print       Email

 

काठमाण्डौ । राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०१औँ जन्मदिनका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै शुभकामना दिएका छन् ।

प्रधानमन्त्री ओलीले मंगलबार ट्वीट गर्दै राष्ट्रकवि घिमिरेलाई जन्मदिनको शुभकामना दिएका हुन् ।

‘नेपाली वाङ्मयले अझै लामो समय उहाँका साधनामय सिर्जना प्राप्त गर्न सकोस्’, प्रधानमन्त्रीले गर्नुभएको ट्वीटमा उल्लेख छ ।

घिमिरेको जन्म विसं १९७६ असोज ७ गते लमजुङको पुस्तुनमा भएको थियो ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

दुर्गेस थापाको गीत ‘ह्याप्पी तिहार’ प्रतिवन्ध, युट्युवबाट गीत हटाएपछि थापा छुटे

Read More →