Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

भारतीय नक्साका विषयमा छलफल गर्न बालुवाटारमा सर्वदलीय बैठक बस्दै

२३ कार्तिक,   खबरमञ्च,   at 1:02 PM

By   /  November 9, 2019  /  Comments Off on भारतीय नक्साका विषयमा छलफल गर्न बालुवाटारमा सर्वदलीय बैठक बस्दै

    Print       Email

 

काठमाडौं । भारतले जारी गरेको नयाँ नक्साबारे छलफल गर्न प्रधानमन्त्री केपीशर्मा ओलीले सर्वपक्षीय बैठक बोलाएका छन् ।

भारतले आफ्नो नयाँ नक्सामा नेपाली भूभाग लिपुलेकलाई आफ्नो भूमीका रुपमा नक्सामा समावेश गरेपछि सरकारले प्रधानमन्त्री ओलीले सर्वपक्षीय परामर्श बैठक बोलाएका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह ४ बजेका लागि बैठक बोलाइएको छ । बैठकमा पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्रीका साथै प्रमुख दलका प्रतिनिधिहरुलाई समेत बोलाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले जानकारी दिए ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

निजामति कर्मचारीले अब आफै थाहा पाउनेछन् आफ्नाे सरुवा हुने ठाउँ

Read More →