Loading...
You are here:  Home  >  प्रदेश समाचार  >  Current Article

प्रदेश ५ ले पनि दियाे इदकाे अवसरमा सार्वजनिक विदा

२६ साउन,   खबरमञ्च,   at 2:41 PM

By   /  August 11, 2019  /  Comments Off on प्रदेश ५ ले पनि दियाे इदकाे अवसरमा सार्वजनिक विदा

    Print       Email

काठमाडाैं । मुस्लिम धर्मालम्बीहरूको चाड इद ऊल अजाहको अवसरमा प्रदेश ५ सरकारले सार्वजनिक विदा दिएको छ ।

प्रदेश सरकार मन्त्रिपरिषदको गत वैशाख १२ गतेको बैठकले इदको अवसरमा साेमबार प्रदेशमा सार्वजनिक विदा दिने निर्णय गरेको थियो ।

सोही निर्णय निर्णय अनुसार सोमबार सार्वजनिक विदा हुने प्रदेश सरकारका सातौं अधिकृत माधव शर्माले जारी गरेको सार्वजनिक सूचनामा उल्लेख छ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

बकर इदको अवसरमा प्रदेश २ मा सोमबार सार्वजनिक विदा

Read More →