Loading...
You are here:  Home  >  प्रदेश समाचार  >  Current Article

प्रदेश ५ः प्रदेशसभाको बैठक मङ्सिर २६ गतेका लागि आह्वान

१८ मंसिर,   खबरमञ्च,   at 9:37 PM

By   /  December 4, 2018  /  Comments Off on प्रदेश ५ः प्रदेशसभाको बैठक मङ्सिर २६ गतेका लागि आह्वान

    Print       Email

रुपन्देही। प्रदेश नं ५ का प्रमुख उमाकान्त झाले आगामी मङ्सिर २६ गतेका लागि प्रदेशसभाको बैठक आह्वान गरेका छन् ।

मुख्यमन्त्री शङ्कर पोखरेलको सिफारिशमा संविधानको धारा १८३ को उपधारा १ बमोजिम आगामी मङ्सिर २६ गते दिनको १ बजेका लागि प्रदेशसभाको बैठक आह्वान गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता कमलप्रसाद घिमिरेद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

यसअघि सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको बैठक आह्वान गर्नका लागि प्रदेश प्रमुखलाई अनुरोध गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

प्रदेश २ मा आज र भाेलि सार्वजनिक बिदा

Read More →