Loading...
You are here:  Home  >  प्रदेश समाचार  >  Current Article

प्रदेश ३ काे बजेट ४७ अर्ब ६० करोड

१ असार,   खबरमञ्च,   at 8:23 PM

By   /  June 16, 2019  /  Comments Off on प्रदेश ३ काे बजेट ४७ अर्ब ६० करोड

    Print       Email

काठमाडौं- प्रदेश ३ सरकारले ४७ अर्ब ६० करोड ७८ लाख ८६ हजार को बजेट ल्याएको छ।

कूल वियोजनमध्ये चालु तर्फ २४ अर्ब ४६ करोड ७९ लाख ९० हजार अर्थात् ५१ प्रतिशत,पूँजीगततर्फ २२ अर्ब ८३ करोड ९८ लाख ९६ हजार अर्थात् ४८ प्रतिशत र वर्त्तीय व्यवस्थाका लागि ३०करोड विनियोजन गरेको छ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

सातैै प्रदेशमा नयाँ प्रदेश प्रमुख, यी हुन् राष्ट्रपतिले नियुक्त गरेका प्रदेश प्रमुख

Read More →