Loading...
You are here:  Home  >  प्रदेश समाचार  >  Current Article

प्रदेश २ मा ३८ अर्ब ७२ करोडको बजेट

१ असार,    at 8:16 PM

By   /  June 16, 2019  /  Comments Off on प्रदेश २ मा ३८ अर्ब ७२ करोडको बजेट

    Print       Email

जनकपुर- प्रदेश २ को सरकारले आर्थिक वर्ष २०७६/७७ को बजेट प्रस्तुत गरेको छ।

बुधबार प्रदेशसभामा आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमार यादवले ३८ अर्ब ७२ करोड  ५६ लाख बजेट प्रस्तुत गरेका हुन्।

प्रदेश २ ले सबैभन्दा बढी २९ करोड रुपैयाँ रकम ‘बेटी बचाऊ बेटी पढाऔं’ अभियानका लागि विनियोजन गरेको छ। सँगै प्रदेश सरकारले संघीय सरकारसँगको सहकार्यमा प्रधानमन्त्री कृषि आधुनिकीकरण योजनाका लागि ४९ करोड बजेट छुट्याएको छ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

प्रदेश ५ ले पनि दियाे इदकाे अवसरमा सार्वजनिक विदा

Read More →