Loading...
You are here:  Home  >  छापामा  >  Current Article

प्रदेश २ मा यसरी गरियो ७ करोड बजेट हिनामिना

१२ जेठ,   खबरमञ्च,   at 7:53 AM

By   /  May 26, 2019  /  Comments Off on प्रदेश २ मा यसरी गरियो ७ करोड बजेट हिनामिना

    Print       Email

प्रदेश २ को प्रदेशसभा र विभिन्न मन्त्रलाय भवन मर्मत तथा फर्निचर खरिदमा आर्थिक अनियमितता भेटिएको छ।

संसदीय विशेष अनुगमन समितिले अनियमितता ठहर गरेको प्रतिवेदन प्रदेशसभामा पेस गरिएको छ।

तत्कालीन सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय धनुषा (हाल संघीय आयोजना कार्यान्वयन एकाइ) मार्फत नेपाल सरकारले ७ करोड बजेट दिएको थियो।

भवन मर्मतसम्भारमा ६ करोड र फर्निचरका लागि १ करोड विनियोजन गरिएको थियो। आजको अन्नपूर्ण पाेस्टमा गोविन्द महतोले यो खबर लेखेका छन्।

एउटै शीर्षक र सामानको भुक्तानी दुईपटक गरेको पाइएको समितिका सदस्य शिवचन्द्र चौधरीले बताए।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

राष्ट्रिय गौरवका आयोजनाको प्रधानमन्त्रीको लगाम

Read More →