Loading...
You are here:  Home  >  प्रदेश समाचार  >  Current Article

प्रदेश नं २ः आपतकालीन मन्त्रीपरिषद बैठक बस्दै

१८ चैत,   खबरमञ्च,   at 7:22 AM

By   /  April 1, 2019  /  Comments Off on प्रदेश नं २ः आपतकालीन मन्त्रीपरिषद बैठक बस्दै

    Print       Email

काठमाडौँ – प्रदेश नम्बर २ मा आपतकालीन मन्त्रीपरिषद बैठक बस्दैछ ।

आइतबार साँझदेखि अचानक आएको हावाहुरीका कारण बारा तथा पर्सामा ठूलो संख्यामा जनधनको क्षति भएपछिको अवस्थाबारे निर्णय लिन प्रदेश नम्बर २ मा आपतकालीन मन्त्रीपरिषद बैठक बस्न लागेकाे हाे ।  बैठकले मृतकका परिवारलाई राहत, घाइतेको उपचार तथा भत्किएका घर पुनर्निर्माणसहितका विषयमा निर्णय लिनेछ ।

आइतबार बेलुका आएको हावाहुरीका कारण बारामा कम्तिमा २६ तथा पर्सामा एकजनाको ज्यान गएको पुष्टि भएको छ । पाँच सयजना भन्दा बढि घाइते भएकोमा दुई सय बढि उपचारपछि घर फर्किएका छन् । तीन सय ४० जना भन्दा बढिको उपचार भइरहेको छ ।

 

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

बारा-पर्सामा हावाहुरीः मृतकका परिवारलाई तत्काल तीन लाख दिने प्रदेश सरकारकाे निर्णय

Read More →