Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

प्रतिबन्ध र बम दुवै समाधान होइनन्ः जनार्दन शर्मा

३० फागुन,   खबरमञ्च,   at 2:33 PM

By   /  March 14, 2019  /  Comments Off on प्रतिबन्ध र बम दुवै समाधान होइनन्ः जनार्दन शर्मा

    Print       Email

काठमाडौं । नेकपाका स्थायी समिति सदस्य जनार्दन शर्माले प्रतिबन्ध र बम दुवै समाधान नभएको बताएका छन्।

‘प्रतिबन्ध समाधान होइन बम पड्काउनु त झन हुँदै होइन चाहिएको हो समाधान’, कवितात्मक शैलीमा शर्माले लेखेका छन्, ‘संविधानभित्रै मत,जनमत र अभिमत मार्फत खोजौ आ-आफ्ना समाधान।’

सरकारले केही दिनअघि विप्लव नेतृत्वको माओवादीको गतिविधिमाथि प्रतिबन्द लगाएको थियो। सरकारी निर्णयप्रति नेकपाकै नेताहरुबाट फरकफरक धारणा आइरहेको छ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

महसुस गर्ने गरी समृद्धि र सुख जनतालाई दिलाउन चाहन्छौं : प्रधानमन्त्री ओली

Read More →