Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

प्रतिनिधिसभा सांसद यादवले दिए राजीनामा

२८ साउन,   खबरमञ्च,   at 12:09 PM

By   /  August 13, 2019  /  Comments Off on प्रतिनिधिसभा सांसद यादवले दिए राजीनामा

    Print       Email

काठमाडौँ । संघीय संसदको प्रतिनिधिसभामा सप्तरी १ बाट निर्वाचित समाजवादी पार्टीका सांसद डा सूर्यनारायण यादवले राजीनामा दिएका छन् ।

सोमबार यादवले सभामुख कृष्णबहादुर महरालाई राजीनामापत्र बुझाएका हुन् । आफ्नो स्वास्थ्यमा समस्या बढेकाले आराम गर्न राजीनामा दिएको उनले बताएका छन् ।

डाइबिटिज लगायत समस्याले पछिल्लो समय अस्वस्थ्य बनेका यादवले आराम गर्न पदबाट राजीनामा दिएको बताए छन्। यद्धपि पार्टीले भने राजीनामा फिर्ता लिन उनलाई आग्रह गरिरहेकाे छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

ईपीजीकाे प्रतिवेदन चाँडै सार्वजनिक हुन्छः परराष्ट्रमन्त्री ज्ञवाली

Read More →