Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

प्रचण्डकाे अध्यक्षतामा नेकपा सचिवालय बैठक सुरु

१८ मंसिर,   खबरमञ्च/काठमाडाैं,   at 9:32 AM

By   /  December 4, 2019  /  Comments Off on प्रचण्डकाे अध्यक्षतामा नेकपा सचिवालय बैठक सुरु

    Print       Email

सत्तारुढ नेकपा सचिवालय बैठक पार्टी कार्यालय धुम्बाराहीमा सुरु भएको छ।

कार्यकारी अध्यक्ष भएपछि अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले सचिवालय बैठक बोलाएका हुन्।

बैठकमा उपनिर्वाचनको समिक्षा, प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाका साथै स्थायी कमिटीको बैठक बोलाउनेबारे छलफल हुने बताइएकाे छ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज

Read More →