Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

पूर्ण स्वास्थ्यलाभपछि प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज

१६ कात्तिक,   खबरमञ्च,   at 8:27 PM

By   /  November 2, 2018  /  Comments Off on पूर्ण स्वास्थ्यलाभपछि प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज

    Print       Email

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई पूर्ण स्वास्थ्यलाभपछि डिस्चार्ज भएका छन्। छातीमा संक्रमण भएपछि अस्पताल भर्ना भएका ओली शुक्रबार साँझ ७ बजे डिस्चार्ज भएका हुन्।

डिस्चार्ज भएपछि ओली सरकार निवास बालुवाटारका लागि प्रस्थान गरेका छन्। ओली छातीको संक्रमण, ज्वरो र खोकीबाट ग्रस्त भएपछि सोमबार महाराजगञ्जस्थित त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान, मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लाण्ट सेण्टरमा भर्ना भएका थिए।

प्रधानमन्त्री ओलीको शुक्रबार बिहानको स्वास्थ्य परीक्षणका प्रतिवेदन अध्ययनपछि स्थिति सामान्य देखिएको पाइएको थियो।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

संविधानको भावनानुसार प्रवासमा रहेका नेपालीको मताधिकार सुरक्षित हुनुपर्छः कमल थापा

Read More →