Loading...
You are here:  Home  >  अर्थतन्त्र  >  Current Article

पुडासैनी र खरेल गोर्खा टेलरिङको ‘ब्रान्ड एम्बासेडर’

१५ असोज,   खबरमञ्च,   at 7:27 PM

By   /  October 2, 2019  /  Comments Off on पुडासैनी र खरेल गोर्खा टेलरिङको ‘ब्रान्ड एम्बासेडर’

    Print       Email

बिर्तामोड । गोर्खा टेलरिङ बिर्तामोडले झापा धुलावारीका प्रणित पुडासैनी र बिर्तामोडका सरोज खरेललाई ‘ब्रान्ड एम्बासेडर’ नियुक्त गरेको छ ।

ड्रिम्स वल्र्ड इन्टरटेन्टमेन्टका प्रवन्ध निर्देशक पुडासैनी र कार्यकारी निर्देशक खरेललाई ०७७ असोज मसान्त सम्मका लागि ब्रान्ड एम्बासेडरको रुपमा नियुक्त गरेको बुधबार पत्रकार सम्मेलन गर्दै जानकारी दिइएको हो । टेलरिङका प्रवन्ध निर्देशक र ब्रान्ड एम्बासेडरवीच बुधबार सम्झौता भएको हो ।

मोफसलमा रहेर मनोरञ्जनको क्षेत्रमा ख्याती कमाइरहेका पुडासैनीले हालै वेस्ट फेसन कोरियोग्राफरको अवार्ड समेत जितेका छन् ।

पुडासैनी र खरेललाई ब्रान्ड एम्बासेडर नियुक्त गर्न पाएकोमा गोर्खा टेलरिङका प्रवन्ध निर्देशक वीर बहादुर दर्नालले गौरव महसुस भएको जानकारी दिए ।

 

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

सांसदद्वारा बुद्ध एयरको काउन्टर तोडफोड, कारवाही नभए उडान ठप्प पार्ने चेतावनी

Read More →