Loading...
You are here:  Home  >  खेलकुद  >  Current Article

पारसले छोडे क्रिकेटको राष्ट्रिय टिमको कप्तानी

२८ असोज,   खबरमञ्च,   at 12:16 PM

By   /  October 15, 2019  /  Comments Off on पारसले छोडे क्रिकेटको राष्ट्रिय टिमको कप्तानी

    Print       Email

काठमाडौं । क्रिकेटर पारस खड्काले राष्ट्रिय टिमको कप्तानी छोडेको घोषणा गरेका छन् । झण्डै एक दशकदेखि राष्ट्रिय टिमको नेतृत्व सम्हालेका खड्काले अब कप्तान पद छाड्ने निर्णय लिएका हुन् ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले नेपालको निलम्बन फुकुवा गरेको भोलिपल्टै खड्काले विज्ञप्ति जारी गर्दै कप्तानी छाडेको बताएका हुन् ।

उनको कप्तानीमा नेपालले टी-ट्वान्टी विश्वकप खेल्यो भने एक दिवसीय मान्यता पनि पायो । अब नेपाल टेष्ट नेशन बन्ने लक्ष्यका साथ अगाडि बढिरहेको बेला पारसले कप्तानी हस्तान्तरणको निर्णय लिएका हुन् ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

हाम्रो पूर्वाञ्चल गोल्डकप फुटबल प्रतियोगिताको उपाधि आर्मीलाई

Read More →