Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

पाँच वटा क्षेत्रीय प्रशासन कार्यालय खारेज

२८ चैत,   खबरमञ्च,   at 2:49 PM

By   /  April 11, 2019  /  Comments Off on पाँच वटा क्षेत्रीय प्रशासन कार्यालय खारेज

    Print       Email

सरकारले पाँच वटा क्षेत्रीय प्रशासन कार्यालय खारेज गरेको छ ।

मन्त्रिपरिषद बैठकले धनकुटा, हेटौंडा, पोखरा, सुर्खेत र दिपायलमा रहेका कार्यालय खारेज गरेको हो।

ती कार्यालयका सम्पत्तिहरू भने अब प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयलाई हस्तान्तरण गरिने सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले बताए।

यसअघि गत मंसिर २३ र २४ गते बसेकाे अन्तर प्रदेश परिषदकाे बैठकबाट बनाइएका संघीयता कार्यान्वयन सहजिकरण कार्ययाेजनका २९ बुँदा याे विषय पनि समेटिएकाे थियाे । जसमा माघभित्र संगठन संरचना हस्तान्तरणकाे काम सक्ने उल्लेख थियाे ।

तर सरकारले अहिले सम्म उक्त काम गर्न सकेकाे थिएन ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

कसरी टुंगियो नेकपाको एकता प्रक्रिया ?

Read More →