Loading...
You are here:  Home  >  खेलकुद  >  Current Article

पाँच राष्ट्र सम्मिलित टी–ट्वान्टी क्रिकेट सिरीज: नेपालकाे राेमाञ्चक जीत

२० असाेज,   खबरमञ्च,   at 2:44 PM

By   /  October 7, 2019  /  Comments Off on पाँच राष्ट्र सम्मिलित टी–ट्वान्टी क्रिकेट सिरीज: नेपालकाे राेमाञ्चक जीत

    Print       Email

 

काठमाडौं । करन केसीको अलराउन्ड प्रदर्शनसँगै नेपालले नेदरल्यान्डलाई पराजित गरेकाे छ ।

अन्तिम ओभरमा आवश्यक १७ रन बनाउँदै नेपालले रोमाञ्चक जीत हासल गरेको हो ।

नेदरल्यान्ड्सले दिएको १३४ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले एक बल बाँकी छँदै पूरा गरे ।

ओमानमा जारी पाँच राष्ट्र सम्मिलित टी–ट्वान्टी क्रिकेट सिरीजतर्फ आफ्नो दोस्रो खेल खेलेकाे नेपालले जित निकालेकाे हो ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

पारसको राजीनामापछि सन्दीपको भावुक ट्विट-‘द लिजेन्ड दाजु पारस खड्का’

Read More →