Loading...
You are here:  Home  >  छापामा  >  Current Article

पप्पु कन्स्ट्रक्सनलाई कालोसूचीमा नराख्न आदेश

२० मंसिर,   खबरमञ्च,   at 8:18 AM

By   /  December 6, 2018  /  Comments Off on पप्पु कन्स्ट्रक्सनलाई कालोसूचीमा नराख्न आदेश

    Print       Email

काठमाडौं — उच्च अदालत चुलसीपुरको नेपालगन्ज ईजलासले पप्पु कन्स्ट्रक्सनलाई कालोसूचीमा नराख्न आदेश दिएको छ ।

अदालतले धरौटीवापत ठेकेदारले राखेको रकम नझिक्न सरकारका नाममा विषेधाज्ञा आदेश पनि दिएको छ । ठेक्का लिँदा कम्पनीले ७ करोड बैंक धरौटी राखेको थियो ।

नेपालगन्ज ईजलासका न्यायाधी विष्णुदेव पौडेल र ऋषि अधिकारीको संयुक्त ईजलासले गत बुधबार उक्त आदेश दिएको हो ।

पप्पु कन्स्ट्रक्सनका सुनित रौनियारले उच्च अदालतमा रिट दायर गरेका थिए ।

उनले सिक्टा सिँचाई आयोजनाले कम्पनीलाई कालोसुचीमा राखेर बैंक धरौटी झिक्न  खाजेको दाबीसहित सिक्टा र त्यहाँका अधिकारीलाई निपक्षी बनाएका थिए ।, आजको कान्तिपुर दैनिकमा यो खबर छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

त्रिविका कर्मचारी विद्यार्थीको भविष्यसँग यसरी गर्छन् खेलवाड

Read More →