Loading...
You are here:  Home  >  अर्थतन्त्र  >  Current Article

नेपाल-भारत विज्ञहरुको संयुक्त तेस्रो बैठक आजदेखि सुरु हुँदै

१५ फागुन,   खबरमञ्च,   at 9:00 AM

By   /  February 27, 2019  /  Comments Off on नेपाल-भारत विज्ञहरुको संयुक्त तेस्रो बैठक आजदेखि सुरु हुँदै

    Print       Email

काठमाडौँ –  नेपाल र भारतका विज्ञहरुको संयुक्त तेस्रो बैठक आजदेखि सुरु हुँदैछ । जल तथा उर्जा सम्बन्धमा छलफल गर्न बैठकको आयोजना गरिएको हो।

जल तथा उर्जा आयोगको सचिवालयले पञ्चेश्वर बहुउद्धेश्यिय आयोजनाको कार्यान्वयनका सम्बन्धमा प्रधानमन्त्रीलाई जानकारी गराउन मंगलबार साझ सिंहदरबारमा बैठक आयोजना गरेको थियो ।

सो बैठकमा  नेपाल –भारत स्तरीय छलफलमा देशको हित पक्षमा खुलेर आफ्ना कुरा राख्न  र त्यस अनुसारको तयारी गर्न प्रधानमन्त्रीले निर्देशन दिनुभएको थियो ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

वैदेशिक रोजगारीबाट फर्किएका युवालाई सहुलियत कर्जा प्रक्रिया

Read More →