Loading...
You are here:  Home  >  खेलकुद  >  Current Article

नेपाल क्रिकेट संघ (क्यान) को अध्यक्षमा चतुरबहादुर चन्द निर्वाचित

११ असोज,   खबरमञ्च,   at 6:49 PM

By   /  September 28, 2019  /  Comments Off on नेपाल क्रिकेट संघ (क्यान) को अध्यक्षमा चतुरबहादुर चन्द निर्वाचित

    Print       Email

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को अध्यक्षमा चतुरबहादुर चन्द निर्वाचित भएका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले गठन गरेको स्वतन्त्र कमिटिको समन्वयमा शनिबार काठमाडौंमा सम्पन्न विशेष साधारण सभाबाट चन्द अध्यक्षमा निर्वाचित भएका हुन् ।

५९ जना प्रतिनिधि रहेको निर्वाचनमा चन्दले ४४ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी विनयराज पाण्डेले १५ मत मात्र प्राप्त गरे ।

अन्य पदाधिकारीमा समेत चन्द प्यानलले बहुमत प्राप्त गरेको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

पारसको राजीनामापछि सन्दीपको भावुक ट्विट-‘द लिजेन्ड दाजु पारस खड्का’

Read More →