Loading...
You are here:  Home  >  कला / साहित्य  >  Current Article

‘नेपाल आइडल सिजन २’काे उपाधि रवी ओडले जिते

६ पुस,   खबरमञ्च,   at 9:17 PM

By   /  December 21, 2018  /  Comments Off on ‘नेपाल आइडल सिजन २’काे उपाधि रवी ओडले जिते

    Print       Email

नेपाल आइडल सिजन २ काे विजेता सुदुरपश्चिमका रबी ओड  बनेका छन् ।

एपी वान एचडीबाट प्रसारित कार्यक्रमकाे आज भएकाे फाइनलमा  ओड ले उपाधि जित्न सफल भएका हुन् । यस्तै आइडलकाे फस्ट रनर अप पाेखराका बिक्रम बराल  बनेका छन । यस्तै सेकेण्ड रनर अप झापाका  सुमित पाठक बने भने झापाकै अस्मिता अधिकारी थर्ड रनर अप भइन् ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

काँकडभिट्टामा ‘कला साहित्य उत्सव–२०७५’ शुरु

Read More →