Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

नेपाली महिलाको एक समूहले चिनियाँ राजदूतावास बाहिर प्रदर्शन

२३ भदौ,   खबरमञ्च,   at 5:26 PM

By   /  September 9, 2019  /  Comments Off on नेपाली महिलाको एक समूहले चिनियाँ राजदूतावास बाहिर प्रदर्शन

    Print       Email

काठमाडौं । नेपाली महिलाहरु चीन तस्करी हुने गरेको घटनाको विरोधमा सोमबार नेपाली महिलाको एक समूहले चिनियाँ राजदूतावास बाहिर प्रदर्शन गरेको छ ।

चिनियाँ विदेशमन्त्री वाङ यी नेपाल आएको बेला पारेर उनीहरुले चिनियाँ राजदूतावासबाहिर प्रदर्शन गरेका हुन् ।

भदौ दोस्रो साता नेपाली महिलालाई बेहुली बनाएर चीन लैजाने गिरोहमा संलग्नलाई ६ जना नेपाली र ४ जना चिनियाँ पक्राउ परेपछि सो घटनाको रहस्य खुलेको थियो ।

प्रदर्शनमा सहभागी १० जनालाई पक्राउ गरी नेपाल पुलिस क्लबमा राखिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तमराज सुवेदीले जानकारी दिए ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

पक्राउ परेका विप्लव समूहका तीन कार्यकर्ता सार्वजनिक, प्रहरी भन्छ-दशैं अघि अर्को दुर्घटना हुन सक्थ्यो

Read More →