Loading...
You are here:  Home  >  सूचना/प्रविधि  >  Current Article

नेपालमा अब ‘पब्जी’ खेल्न प्रतिबन्ध

२८ चैत,   खबरमञ्च,   at 4:35 PM

By   /  April 11, 2019  /  Comments Off on नेपालमा अब ‘पब्जी’ खेल्न प्रतिबन्ध

    Print       Email

काठमाडाैं ।  अब नेपालमा पब्जी खेल्न पाइने छैन ।

नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा पब्जी खेल्न प्रतिबन्ध लगाएको हाे ।

प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालका अनुसार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको आग्रहमा प्राधिकरणले बिहीबार इन्टरनेट प्रदायकहरुलाई पब्जी खेल डाउनलोड र खेल्ने काम रोक्नका लागि निर्देशन दिएको छ।

पब्जी खेलका कारण विभिन्न घटना भएको भन्दै प्रहरीमा उजुरी परेका थिए।

पब्जी मोबाइल तथा कम्युटरमा अनलाइनमा खेलिने गेम हो। धेरै युवालाई यसको लत लागेको भन्दै आलोचना हुने गरेको छ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

टेलिकमको इन्टरनेट पुरानै शूल्कमा उपलब्ध हुने

Read More →