Loading...
You are here:  Home  >  खेलकुद  >  Current Article

नेपालका बालबालिकासंग कसरी रमाए भारतीय पूर्व क्रिकेटर सचिन ? ७ तस्वीरमा हेर्नुहोस्

३० कात्तिक,   खबरमञ्च,   at 12:28 PM

By   /  November 16, 2019  /  Comments Off on नेपालका बालबालिकासंग कसरी रमाए भारतीय पूर्व क्रिकेटर सचिन ? ७ तस्वीरमा हेर्नुहोस्

    Print       Email

काठमाडौं । भारतीय पूर्व क्रिकेटर सचिन तेन्डुलकर शनिवार त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा उत्रेका छन्।

युनिसेफको आयोजनामा भएको सचिन तेन्दुलकर र विनोद दासको कप्तानीमा रहेको टिममा सचिनको टिम विजयी भएको छ ।

कीर्तिपुर मैदानमा १० ओभरमा खेल खेलाउने बताइएपनि आठ ओभरको खेलमात्र भएको थियो । जसमा पहिले ब्याटिङ गरेको विनोद दासको टिमले ४५ रनको लक्ष्य दिएको छ ।

युनिसेफको निमन्त्रणामा गएराति काठमाडौं पुगेका सचिनले कीर्तिपुर मैदानमा बलिङ पनि गरेका थिए ।

युनिसेफको सदभावना दुतका रुपमा रहेका सचिनको टिमले केहिबेरमा ब्याटिङ गर्नेछन । दुबै टिममा स्कुल बालबालिकाको सहभागिता रहेको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

साग महिला भलिबलः नेपाल उपविजेतामा सीमित

Read More →