Loading...
You are here:  Home  >  समाज  >  Current Article

नेकपाकी सचेतक चाैधरी चढ्ने गाडी कच्याक कुचुक

१९ कात्तिक,   खबरमञ्च,   at 10:57 AM

By   /  November 5, 2019  /  Comments Off on नेकपाकी सचेतक चाैधरी चढ्ने गाडी कच्याक कुचुक

    Print       Email

दाङ । नेकपाकी सचेतक तथा प्रतिनिधि सभा सदस्य शान्ता चाैधरी चढ्ने गाडि दुर्घटनामा परेकाे छ ।

साेमबार राती बा २ झ २८७१ नम्बरको स्कारपियाे गाडि लमही-घाेराही सडक खण्ड कुलमाेड स्थित सडक बाट झन्डै सय मिटर तल अर्जुनखोलामा खसेकाे छ ।

सांसद चौधरीलाई घोराही छोडेर लमही तर्फ फर्किदै गर्दा अचानक राती ११ बजे उक्त दुर्घटना भएको चालक रतन चाैधरीले बताए ।

चालकलाई प्रहीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरिक्षक प्रज्वल थपलियाले जानकारी दिए ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

आप्रवासी कामदारहरुको अन्तर्राष्ट्रिय सम्मेलन काठमाडाैंमा सुरु

Read More →