Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

नेकपाकी उम्मेदवार विद्या भट्टराईले मनोनयन दर्ता गराइन्

२१ कात्तिक,   खबरमञ्च,   at 11:59 AM

By   /  November 7, 2019  /  Comments Off on नेकपाकी उम्मेदवार विद्या भट्टराईले मनोनयन दर्ता गराइन्

    Print       Email

पोखरा । आगामी मंसिर १४ मा हुने उपनिर्वाचनका लागि कास्की–२ काे लागि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाकी उम्मेदवार विद्या भट्टराईले मनोनयन दर्ता गराएकी छिन् ।

एकमात्र प्रतिनिधि सभा सदस्यका लागि  हुने उपनिर्वाचनका लागि उनले  बिहीबार बिहान निर्वाचनन कार्यलयमा मनोनयन दर्ता गराएकी हुन् । यसअघि नेकपाले विद्यालाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेकाे थियाे ।

मनोनयन दर्ता गराउन कार्यालय प्रवेश गर्ने क्रममा मुख्य निर्वाचन अधिकृतको कार्यलय नजिकै बम विस्फोट भएको छ।

 

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

निजामति कर्मचारीले अब आफै थाहा पाउनेछन् आफ्नाे सरुवा हुने ठाउँ

Read More →