Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

निर्वतमान सभामुख महरा अस्पताल भर्ना

२३ असोज,   खबरमञ्च,   at 1:44 PM

By   /  October 10, 2019  /  Comments Off on निर्वतमान सभामुख महरा अस्पताल भर्ना

    Print       Email

काठमाडौँ । निर्वतमान सभामुख कृष्णबहादुर महरालाई अस्पताल भर्ना गरिएको छ।

प्रेसरलगायत विभिन्न स्वास्थ्य समस्या देखिएपछि उनलाई थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंमा प्रमुख एसएसपी उत्तमराज सुवेदीले बताए।

संसद सचिवालयका कर्मचारीमाथि बलात्कारको प्रयास गरेको आरोपमा महरालाई असोज १९ गते सभामुख निवासबाटै प्रहरीले पक्राउ गरेको थियो । उनलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखिएको थियो ।

 

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

अर्थमन्त्री खतिवडाका कारण प्रधानमन्त्रीलाई अप्ठ्यारोः गगन थापा

Read More →