Loading...
You are here:  Home  >  शिक्षा  >  Current Article

धर्मकान्त बाँस्कोटा त्रिविको उपकुलपति नियुक्त

१७ कात्तिक,   खबरमञ्च,   at 4:13 PM

By   /  November 3, 2019  /  Comments Off on धर्मकान्त बाँस्कोटा त्रिविको उपकुलपति नियुक्त

    Print       Email

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपतिमा धर्मकान्त बाँस्कोटा नियुक्त भएका छन्।

प्रधानमन्त्री एवम् त्रिविका कुलपति केपी शर्मा ओलीले बाँस्कोटालाई उपकुलपतिमा नियुक्त गरेका हुन्।

राष्ट्रपतिका निजी चिकित्सक बाँस्कोटा यसअघि मेडिकल काउन्सिलको अध्यक्ष भइसकेका थिए।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

‘राष्ट्रिय शिक्षा नीति–२०७६’ जारी

Read More →