Loading...
You are here:  Home  >  अर्थतन्त्र  >  Current Article

देशैभरका एटीएम मेसिनहरु अनिश्चितकालका लागि बन्द

१५ भदाै,   खबरमञ्च डेस्क,   at 11:40 AM

By   /  September 1, 2019  /  Comments Off on देशैभरका एटीएम मेसिनहरु अनिश्चितकालका लागि बन्द

    Print       Email

 

काठमाडौं   । एटीएम मेसिनहरु ह्याक हुन थालेेेेपछि ह्याकरको बैंकहरुले देशभरका एटिएम सेवा अनिश्चित कालका लागि बन्द गरेका छन्।

प्रहरीले एटिएम ह्याक गरेर रकम निकाल्ने ५ जना चिनियाँ नागरिकलाई पक्राउ गरेपछि सुरक्षा खतराका कारण बैंकहरुले तत्कालका लागि एटिएम बन्द गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख उत्तमराज सुवेदीले जानकारी दिए।

शनिबार साँझ प्रहरीले पक्राउ परेका ५ चिनियाँ नागरिकको साथबाट १ करोड २६ लाख २९ हजार ४५ रुपैयाँ र ९ हजार अमेरिकी डलर बरामद गरेको छ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

ओली र मोदीले ‘स्वीच’ थिचेर गरे पेट्रोलियम पाइपलाइनको उद्घाटन

Read More →