Loading...
You are here:  Home  >  प्रदेश समाचार  >  Current Article

दुर्घटनामा घाइते बनेका प्रदेश ५ का सांसद ओलीकाे निधन

१० फागुन,   खबरमञ्च,   at 9:06 AM

By   /  February 22, 2019  /  Comments Off on दुर्घटनामा घाइते बनेका प्रदेश ५ का सांसद ओलीकाे निधन

    Print       Email

काठमाडाैं । सवारी दुर्घटनामा परि घाइते भएका प्रदेश नम्बर ५ का प्रदेशसभा सदस्य उत्तरकुमार ओलीको निधन भएको छ ।

उपचारको क्रममा उनको शुक्रबार बिहान मेडिसिटी अस्पताल काठमाडौँमा निधन भएको हो ।

गत माघ २४ गते सवारी दुर्घटनामा परि गम्भीर घाइते भएका ओलीको उपचारकै क्रममा निधन भएकाे परिवारले पुष्टि गरेको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

विराटनगरमा राजधानी राख्ने निर्णयबिरुद्ध धनकुटामा आन्दोलन घोषणा

Read More →