Loading...
You are here:  Home  >  शिक्षा  >  Current Article

त्रिभुवन विश्वविद्यालयका सहायक डिन घुससहित पक्राउ

४ असार,   खबरमञ्च,   at 7:41 PM

By   /  June 19, 2019  /  Comments Off on त्रिभुवन विश्वविद्यालयका सहायक डिन घुससहित पक्राउ

    Print       Email

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका सहायक डिन प्रकाउ भएको छ ।

अख्तियारको टोलीले त्रिभुवन विश्वविद्यालयका सहायक डिन शम्भु कट्टेललाई ५० हजार घूससहित रंगेहात पक्राउ गरेको हो ।

कट्टेललाई किर्तिपुरका एक क्याफेबाट पक्राउ गरेको बताइएको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

काठमाडौंको एक विद्यालयको छानो खस्दा ३९ विद्यार्थी घाइते

Read More →