Loading...
You are here:  Home  >  समाज  >  Current Article

डोटीमा राखिएको बम सेनाद्वारा डिस्पोज

१४ मंसिर,   खबरमञ्च,   at 10:16 AM

By   /  November 30, 2019  /  Comments Off on डोटीमा राखिएको बम सेनाद्वारा डिस्पोज

    Print       Email

डोटी । आज भइरहेको उपनिर्वाचनका लागि डोटीमा तोकिएको मतदान केन्द्रलाई लक्षित गरी राखिएको बम नेपाली सेनाले निस्क्रिय पारेको छ ।

आदर्श गाउँपालिका वडा नम्बर २ मा रिक्त वडाध्यक्षका लागि भइरहेको मतदानमा मतदान केन्द्र नजिकै राखिएको बम डिस्पोज भएको हो ।

मतदान केन्द्र नजिकै बम देख्दा केहिवेर स्थानीय त्रसित भएका थिए ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

सामाजिक (व्यवहार) सुधार ऐन २०३३ समय सापेक्ष बनाउन छलफल सुरु

Read More →