Loading...
You are here:  Home  >  कला / साहित्य  >  Current Article

ट्रक चालक केशरको अचम्मको संगीत लत, बाँसको मादलसंगै लिएर हिँडछन् (भिडियो)

१६ साउन,   खबरमञ्च,   at 9:06 PM

By   /  August 1, 2019  /  Comments Off on ट्रक चालक केशरको अचम्मको संगीत लत, बाँसको मादलसंगै लिएर हिँडछन् (भिडियो)

    Print       Email

बुधबारे । मानिसमा संगीतको लत कसरी बसेको हुन्छ भन्ने बुद्धशान्ति गाउँपालिका वार्ड नं ४ बर्नेका ट्रक चालक केशर श्रेष्ठले आफैं बनाएको बाँसको मादल र त्यही मादलको तालमा उनले गाउने गीतबाट प्रस्ट हुन्छ।

बिहीबार साँझ उनी शनिश्चरे जयपुर सडकमा पर्ने कटहर डाँडामा ट्रकमा मकै लोड गराउँदै थिए। तर उनको सिट पछाडि आफैंले बनाएको बाँसको मादल राखेका रहेछन्।

सोही बाँसको मादलको तालमा उनले गीत गाएर पनि सुनाए।

हेर्नुहोस् भिडियोः

झापा बुद्धशान्ति ४ का ट्रक चालक केशर श्रेष्ठ बाँसको मादल बजाएर गीत गाउँदै

झापा बुद्धशान्ति ४ का ट्रक चालक केशर श्रेष्ठ बाँसको मादल बजाएर गीत गाउँदै दिनभरको थकान मेटाउने गरेको बताउँछन्।

Posted by KhabarManch on Thursday, August 1, 2019

 

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

वरिष्ठ निर्देशक किशोर रानाको निधन

Read More →